मुख्य समाचार
हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण |

मन्त्रालयको विवाद टुंगो नलगाए सरकारलाई दिएको समर्थन फिर्ता लिने मन्त्री खानको चेतावनी

यूथ टुडे समाचारदाता 3412+ समाचार ( )
जनमत पार्टीबाट खानेपानी मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खानले आइतबारसम्म मन्त्रालयको विवाद टुंगो नलगाए सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिएका छन् ।
७ माघ २०७९, शनिबार

काठमाडौं । जनमत पार्टीबाट खानेपानी मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खानले आइतबारसम्म मन्त्रालयको विवाद टुंगो नलगाए सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिएका छन् ।

शनिबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दैै उनले यस्तो चेतावनी दिएका हुन् । उनले आफूले खानेपानी मन्त्रालयको जिम्मेवारी अस्वीकार गरेको समेत बताए ।

खानेपानी मन्त्रालय अस्वीकार गरेपछि त्यसको विकल्पमा छलफल भइरहेको भन्दै उनले आइतबारसम्मको आश्वासन पाएको बताए । उनले भने, ‘आइतबारसम्म पनि टुंगो नलागे सरकारलाई दिएको समर्थन फिर्ता पनि हुन सक्छ ।’ जनमत पार्टीले उद्योग वाणिज्य आपूर्ति वा कृषि मन्त्रालय माग गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार