मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बाढी, पहिरो र चट्याङमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

काठमाडौँ । देशभर अविरल वर्षासँगै गएको बाढी, पहिरो र चट्याङमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । 

हिजोदेखि देशभर अविरल वर्षासँगै परेको चट्याङ, बाढी, पहिरो र यातायात दुर्घटनामा परी हालसम्म ४४ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

देशभर बाढी तथा पहिरोमा परी ३८ जना, चट्याङमा परी ३ जना र यातायात दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएको प्रहरी प्रवक्ता घिमिरेले बताउनुभयो ।

यस्तै इलाममा गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । 

यस्तै पहिरोमा बेपत्ता भएकाको खोजी कार्य जारी रहेको र क्षतिको विवरण सङ्कलन पनि भइरहेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार