मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |

पृथ्वी जयन्तीमा नेपालगञ्ज ४ मा सार्वजनिक बिदा

महमूद आलम खान 1133+ समाचार ( )
वडा कार्यपालिकाको बैठक बसेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
२६ पौष २०७८, सोमबार

बाँके । पृथ्वी जयन्तीको दिन पुस २७ गते नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ ले सार्वजनिक बिदा दिएको छ । वडा कार्यपालिकाको बैठक बसेर सार्वजनिक बिदा दिने निर्णय गरेको वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले युथ टुडे न्युजलाई जानकारी दिनुभयो । अघिल्लो वर्ष पनि नेपालगञ्जमा बिदा दिइएको थियो ।

सोमबार सूचना जारी गर्दै पृथ्वी जयन्तीमा बिदा दिने निर्णय भएको जानकारी दिइएको हो । ‘पृथ्वी जयन्तीको दिन वडा कार्यपालिका, वडा अन्तरगतका सबै संस्थाहरूमा सार्वजनिक बिदा हुनेछ,’ सूचनामा भनिएको छ ।

वडा अध्यक्ष मोहम्मद सफिक बेहनाका अनुसार २७ गते बिहान अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिनेछ भने दिउँसो झाँकी र्‍याली हुने बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार