मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

आर्थिक अभावमा परियारको उपचारमा समस्या

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
पारिवारिक स्रोतका अनुसार हाल सम्म लखनउ, दिल्ली ,काठमाडौ , र खजुरामा उपचार गर्दा करिब ११ लाख रुपैयाँ खर्च भएको छ ।
२४ श्रावण २०७९, मङ्गलबार

कोहलपुर ।  विगत १ वर्ष देखि घाँटीको क्यान्सर बाट पीडित राप्तीसोनारी ९ का मोतीलाल परियारको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको छ ।

पारिवारिक स्रोतका अनुसार हाल सम्म लखनउ, दिल्ली ,काठमाडौ , र खजुरामा उपचार गर्दा करिब ११ लाख रुपैयाँ खर्च भएको छ ।

उपचार पछी स्वास्थमा सामान्य सुधार आएपनी गत पुनः स्वास्थमा समस्या देखिएपछि गत शुक्रबार चितवन स्थित बि.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भरतपुरमा उपचार भैरहेको छ। मंगलबार सामान्य अप्रेसन गरि वायोस्पी परिक्षणका लागि मासु निकाएर पठाएको अस्पतालले जनाएको छ ।

उनको वायोस्पी परिक्षको रिपोर्ट पश्चात थप उपचार प्रक्रिया सुरु हुने बताइएको छ । टेलिफोनमा कुराकानी गर्दै परियारका छोरा कविन्द्र परियारले एक हप्ताको अवधीमा ९० हजार रुपैयाँ खर्च भएको बताए ।

अहिलेसम्म ११ लाख भैसकेको छ थप रेडिसन उपचारका लागि ३ लाख जति आवश्यक पर्छ होला सामान्य परिवारका मान्छे लाई क्यान्सरको उपचार गर्न गार्‍हो रहेछ । परियारले भने बाँके जिल्लामा पत्रकारिता गरि रहेका परियार पछिल्लो समय मिसन टुडे राष्ट्रिय दैनिकम कार्यरत छ्न ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार