मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

माओवादीले प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
६ अशोज २०८२, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरेको छ । आज बसेको पदाधिकारी बैठकले यो प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार प्रचण्डकै संयोजकत्वमा आयोजक समिति बनाउने पदाधिकारी बैठकको प्रस्ताव छ । आगामी ९ असोजमा बस्ने केन्द्रीय समिति बैठकमा यो प्रस्तावमाथि छलफल हुने सापकोटाले जानकारी दिए । त्यसअघि ८ गते स्थायी समिति बैठक बस्ने छ ।

माओवादी बैठकले फागुन २१ मा घोषित मितिमा निर्वाचन गराउन पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय पनि गरेको छ ।

माओवादीमा नेतृत्व हस्तान्तरणको विचार, विधि प्रक्रियाबारे प्रारम्भिक छलफल भएको पनि सापकोटाले जानकारी दिए । बैठकले देशभक्त, लोकतान्त्रिक र परिवर्तन–अग्रगमनका पक्षधर सबैलाई वर्तमान परिस्थितिबारेमा एकतावद्ध भएर अघि बढ्न अपिल गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार