मुख्य समाचार
संविधान कुल्चँदै सांसदलाई तत्कालीन राजपरिवारलाई जस्तै उन्मुक्ति दिने प्रस्ताव | शेखर गोल्छा पक्राउ | पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द |

भारतीय राजदूतद्धारा सुदूरपश्चिमका ३ शैक्षिक परियोजना उद्घाटन

यूथ टुडे समाचारदाता 3322+ समाचार ( )
४ अशोज २०८०, बिहीबार

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले सुदूरपश्चिममा ३ शैक्षिक परियोजनाको उद्घाटन गरेको छ । राजदूत नवीन श्रीवास्ताले गत आइतबार र सोमबार कैलाली र कञ्चनपुरको भ्रमण गरि ३ शैक्षिक परियोजनाको उद्घाटन गरेका हुन् ।

भारत सरकारको ९ करोड ८ लाख रुपैयाँ सहयोग लागतमा निर्माण गरिएका एउटा क्याम्पसको भवन र दुइटा विद्यालय भवन गरी ३ वटा सामुदायिक विकास परियोजना उद्घाटन गरिएको दूतावासले जानकारी दिएको छ ।

कैलालीमा रहेको टिकापुर बहुमुखी क्याम्पस, कञ्चनपुरको बेलौरीमा रहेको पशुपति शिक्षा मन्दिर र भिमदत्त नगरपालिकामा रहेको सिद्धनाथ माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको हो ।

तीनै शैक्षिक संस्थाको लागत क्रमशः ३ करोड ५२ लाख, २ करोड ६४ लाख रुपैयाँ र २ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार