मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

एलिना थापा क्षेत्री इन्टरनेशनल भर्चुयल ब्युटी प्याजेन्टमा भाग लिदै

Youth Today News 1+ समाचार ( )
मार्च २०२२ मा भर्चुयल माध्यमबाट हुन लागेको उक्त प्रतियोगितामा विश्वकाकरिब ५०–६० देशका प्रतियोगिहरुले भाग लिँदै छन्
२४ फाल्गुन २०७८, मङ्गलबार

बुटवल– मिस टप मोडल नेपालको भएर १९ वर्षिय मिस एलिना थापा क्षेत्री मार्चमा हुन लागेको इन्टरनेशनल भर्चुयल ब्युटी प्याजेन्टमा नेपालको नेतृत्व गर्दै छिन् ।

मार्च २०२२ मा भर्चुयल माध्यमबाट हुन लागेको उक्त प्रतियोगितामा विश्वकाकरिब ५०–६० देशका प्रतियोगिहरुले भाग लिँदै छन् । विभिन्न देशका युवायुवतीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन तथा व्यक्तित्व विकासका लागि यो प्रतियोगिता सञ्चालन हुन लागेका हो ।

मिष्टर टिन ग्यालाम इन्टरनेशनल २०१९ तथा मन्जेष्टिक ग्रुप इन्टरटेन्मेन्ट प्रा.लि.का सि.ई.ओ. मन्जेश गिरीको नेतृत्वमा नेपालबाट उक्त प्रतियोगितामा भाग लिदैछिन् ।

मिस अल्टिटुड वल्र्ड एशिया प्यासिफिक नेपाल– २०२१ को उपाधी समेत हात पारिसकेकी तथा नेपालगंजमा रहेर विभिन्न व्यूटि पेजेन्टहरुमा भाग लिदैआएकी छिन् ।

उनि भन्छिन्– आफु पनि उक्त प्रतियोगितामा भाग लिन पाउँदा उत्साहित भएको बताएका छन् । नेपालको भेष भुषा, भाषा, सँस्कृती लाई विश्वमा चिनाउने उनको लक्ष्य रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार